डाटा तयार हुँदैछ...
कृपया केही बेर पर्खनुहोस्। AI ले तपाईंको राशिफल गणना गर्दैछ。
Error Loading Data
Please check your internet connection and refresh the page.
बारम्बार सोधिने प्रश्नहरू (FAQ)
SmartJyotish AI ले दैनिक राशिफल कसरी तयार गर्छ?
हामी नासा (NASA JPL) को सटीक खगोलीय डाटा प्रयोग गरेर ग्रहहरूको वास्तविक स्थिति गणना गर्छौं। त्यसपछि चन्द्र राशि, तिथि र नक्षत्रको आधारमा विशुद्ध वैदिक ज्योतिषका नियमहरू लगाएर १००% सटीक राशिफल तयार गरिन्छ।
यो राशिफल चन्द्र राशिमा आधारित छ कि सूर्य राशिमा?
हिन्दू ज्योतिष शास्त्रको नियम अनुसार हाम्रो दैनिक राशिफल पूर्ण रूपमा 'चन्द्र राशि' (Moon Sign) मा आधारित छ, जसले तपाईंको दैनिक जीवनको सबैभन्दा सटीक फल बताउँछ।
के यो AI ले आफैं अनुमान लगाएर लेखेको हो?
होइन। हाम्रो सिस्टमले AI लाई भाषा मिलाउन मात्र प्रयोग गर्छ। मुख्य भविष्यवाणी विशुद्ध ज्योतिषीय नियम र खगोलीय गणितमा आधारित हुन्छ, यसमा कुनै पनि हावादारी अनुमान (Hallucination) हुँदैन।